स्टार्ट अप इण्डियाका बारेमा

स्टार्टअप इण्डिया भारत सरकारको महत्वपूर्ण पहल हो जसले भारतमा स्टार्टअप संस्कृत फैलाउने र समावेशी तथा बलिया नयाँ उद्यमशिलता बढाउने लक्ष्य लिएको छ.

दर्ता

स्टार्टअप इण्डिया इनिसियटिभ के हो ?

16 जनवरी, 2016 मा सुरु गरिएको, स्टार्टअप इन्डिया इनिसिएटिभले उद्यमीहरूलाई समर्थन गर्ने, बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्ने र भारतलाई रोजगार खोज्नेहरूको सट्टा रोजगार सिर्जना गर्नेहरूको देशमा रूपान्तरण गर्ने उद्देश्यका साथ धेरै कार्यक्रमहरू ल्याएको छ. यी कार्यक्रमहरू एक समर्पित स्टार्टअप इन्डिया टोलीद्वारा व्यवस्थित गरिन्छ, जसले उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग (DPIIT) लाई रिपोर्ट गर्छ

 

स्टार्टअप इण्डियाका कार्यक्रमका विस्तृत क्षेत्रहरु तलको कार्य योजनामा प्रस्तुत गरिएका छन्.

 

स्टार्टअप सहयोगका मूख्य स्तम्भहरु

स्टार्टअप इन्डिया इनिसियटिभ अन्तर्गत

0

सरलीकरण तथा ह्याण्डहोल्डिंग

Easier compliance, regulatory and patent support, market access and funding support, and a web portal for Startups to network and access tools to succeed.

0

कोष र प्रोत्साहन

Exemptions on Income Tax and Capital Gains Tax for eligible startups; Seed Fund, Fund of Funds, investor connect portal, and a credit guarantee scheme to infuse more capital into the startup ecosystem.

0

इन्क्युबेशन र उद्योग-शिक्षा साझेदारी

Incubators and innovation labs, MAARG mentorship connect, events, competitions, and grants to help your Startup grow.